Breaking News
Floods and landslides triggered by torrential monsoon rainfall have killed over a ..

"Prime Minister Pushpa Kamal Dahal shakes hands with Deputy Prime Minister and Home
[ +More ]

इन्द्रजात्रा बिबाद बिधायिका संसदको बैठकमा पनि उठेको छ । असोज ५ गते दिउँसो १२ बजेदेखि सुरु भएको बिधायिका संसदको बैठकमा बिशेष समय लिएर बोल्दै नेपाली कांग्रेस उपसभापति तथा सभासद प्रकाशमान सिंहले बली रोक्ने नाममा संस्कृति नाश गर्न नपाइने बताएका छन् । इन्द्रजात्राका लागि दिइदैआएको रकम रोकेकोबारे सरकारले संसदलाई जवाफ दिनुपर्ने पनि सिंहले उल्लेख गरे ।

अर्थमन्त्री डा. बाबुराम भट्टराईले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटलाई धेरै अर्थ तथा योजनाविदहरुले महत्वाकांक्षी भएको बताएका छन् तथा बजेटको ठूलो आकारका कारण मुद्रास्फृति हुने अनुमान गरेका छन् ।
08-07-2008